दफा १२०
प्रतिउत्तरपत्रको ढाँचा

प्रतिउत्तरपत्र दिँदा अनुसूची–९ बमोजिमको ढाँचामा तयार गरी दिनु पर्नेछ ।